‘पानीफोटो’ को ट्रेलर सार्वजनिक

अनिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको फिल्म ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा माओबादी द्वन्द्वकालको कथालाई प्रस्तुत गरेको छ । ट्रेलरमा अभिनेता अनुप बराल र अभिनेत्री मेनुका प्रधानको अभिनयले दर्शकको मन छुन्छ । खगेन्द्र लामिछाने पनि ट्रेलरमा अटाएका छन् । यहि … Continue reading ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक